CG Electronics
IME Life
NIMB

एन आइ सी एशिया लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। एन आई सी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गते सम्म बाँकेको कोहलपुरमा चलेको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका १२१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट काम गर्र्न सफल कर्मचारीहरुको प्रशंसा गर्दै आगामी दिनमा अझै उच्च मनोबलका साथ काम गर्नका लागि हौसला प्रदान गरेका थिए ।

उक्त गोष्ठीमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता, काम प्रति पूर्ण प्रतिबद्धतामा जोड दिँदै अगाडि बढ्नुपर्ने जानकारी दिए भने अन्य विभागिय प्रमुखहरु राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले समिक्षा अवधिमा आफ्ना विभागले हासिल गरेका उपलब्धि बारे जानकारी दिँदै चालु त्रैमासका लागि कार्य योजना प्रस्तुत गरेका थिए ।

गोष्ठीमा पहिलो त्रैमासिक अवधिमा संस्थाले हासिल गरेका उपलब्धिहरू, देखिएका चुनौती र सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो, साथै दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना निर्माण, सेवा विस्तार र गुणस्तर अभिवृद्धिका रणनीतिहरूमा समेत गहन छलफल गरियो ।
गोष्ठीले संस्थाका कर्मचारीहरूलाई थप प्रेरणा, उत्साह र प्रतिबद्धताका साथ कार्य गर्न उत्प्रेरित गर्ने तथा शाखा सञ्चालन सुधार र सेवा गुणस्तर वृद्धिमा उल्लेखनीय योगदान पुराउने विश्वास व्यक्त गरिएको संस्थाले जनाएको छ ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...