CG Electronics
IME Life
NIMB

सानिमा बैंक र दराजबीच ‘दराज ११.११’ अफरका लागि सहकार्य

NIMB
Himalayan Bank

काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै दराजसँग ‘दराज ११.११’ अफरका लागि सहकार्य गरेको छ। यस सहकार्य अन्तर्गत ग्राहकहरूले दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट पाउनेछन्।

ग्राहकहरूले डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु १,५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्नका लागि ग्राहकहरूले दराजमार्फत बैंक भौचर सङ्कलन गर्नुपर्ने छ। उक्त अफरमा सहभागी ग्राहकहरूलाई “पहिलो आउनेलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ।

यो अफर २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्म लागू रहनेछ। सानिमा बैंकले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा अभ्यस्त बनाउनका लागि समय–समयमा विभिन्न छुट र प्रोत्साहनात्मक अफरहरू ल्याउँदै आएको छ। विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ एटीएम मार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...