CG Electronics
IME Life
NIMB

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी

NIMB
Himalayan Bank

 

काठमाडौँ। अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी बनेको छ । अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी बनेको छ। कम्पनीले उक्त महिनामा कुल २२,८३ युनिट बिक्री गर्दै शीर्ष स्थानमा आफ्नो स्थान सुनिश्चित गरेको हो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले वृद्धि हो। विभिन्न भेरिएन्ट, शक्तिशाली इन्जिन विकल्प र नयाँ फिचरहरूले नेक्सनलाई ग्राहकहरूमाझ अत्यधिक लोकप्रिय बनाएको छ। कम्पनीले आगामी वर्षमा नेक्सनको नयाँ पुस्ता बजारमा ल्याउने तयारी पनि गरिरहेको छ।

दोस्रो स्थानमा मारुती सुजुकीको फ्रन्क्स रहेको छ, जसले अक्टोबर महिनामा १७,०३ युनिट बिक्री गरेको छ। यस मोडलको कुपे शैलीको डिजाइन, इन्धन दक्षता र भेरिएन्ट विकल्पले ग्राहकलाई आकर्षित गरेको छ। फ्रन्क्सको बिक्री अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत वृद्धि भएको छ।

तेस्रो स्थानमा टाटा पन्च रहेको छ, जसले १६,८१० युनिट बिक्री गरेको छ र गत वर्षको भन्दा ७ प्रतिशत बढी हो। कम्पनीले २०२६ को सुरुवातमा यसको अपडेटेड पेट्रोल भेरिएन्ट ल्याउने योजना बनाएको छ।

अन्य उल्लेखनीय प्रदर्शनमा कियाको सोनेट एसयूभी १२,७४५ युनिट बिक्रीसहित चौथो, र महिन्द्राको एक्सयूभी थ्रीएक्सओ १२,२३७ युनिट बिक्रीसहित पाँचौं स्थानमा रहेको छ।

बजारको अन्य स्थिति हेर्दा, मारुती सुजुकी ब्रेजाको बिक्री गत वर्षको तुलनामा २७ प्रतिशत घटेको छ भने हुन्डाई भेन्यू ११,७३८ युनिट बिक्रीसहित ८ प्रतिशत वृद्धि, हुन्डाई एक्सेन्ट ६,२९४ युनिट, स्कोडा काइलोक ५,०७८ युनिट र टोयोटा टेसर ४,५६१ युनिट बिक्री गर्दै शीर्ष १० सूचीमा रहेको छ।

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...