CG Electronics
IME Life
NIMB

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन २० औं वर्षमा प्रवेश गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेस इन्टरनेशनलले काठमाडौंको पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा पनि शाखा संचालन गरिरहेको छ ।

१२ भन्दा बढी देशमा शाखा स्थापना गरी ग्रेस इन्टरनेशनलले सेवा प्रदान गर्दै आइरहेको छ । ग्रेस इन्टरनेशनलले विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ । विश्वव्यापी शिक्षामा नेपाललाई अगाडि बढाउने लक्ष्यसहित, संस्थाले विद्यार्थीको भविष्य निर्माणका लागि निरन्तर सेवा प्रदान गरिरहेको छ ।

वैदेशिक उच्च शिक्षाका लागि विद्यार्थीलाई सहज ढंगले प्रभावकारी सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श संस्थामध्ये आफूलाई अब्बल सावित गर्न सफल भएको ग्रेस इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल (एन्ड्रयु)ले बताए ।

उनले भने, ‘१९ वर्षको दौरानमा छौ । १९ वर्षको इतिहासमा धेरै नेपाली विद्यार्थीहरुको भविष्यका लागि विभिन्न देशहरुमा गएर विभिन्न क्रियाकलापह साथ दिने र सही दिशा देखाउने काम गरिरहेका छौ । जसले गर्दा विद्यार्थीले आफ्नो भविष्यमा विदेशमा गएर केही गर्छु भन्नेहरुका लागि सहि गन्तव्य र विश्वविद्यालय छनोटमा सहयोग गरिरहेका छौ ।’

साथै, उनले भविष्यमा नेपाललाई पनि अन्तर्राष्ट्रिय विद्यार्थीको गन्तव्य बनाउने कुरामा अनुसन्धान गरिरहेको भन्दै भविष्यमा नेपाल आएर पढ्न चहाने विद्यार्थीहरुलाई पनि सहयोग गर्ने बताए ।

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगबारे दक्षिण एसियाली क्षेत्रीय संवाद हुँदै

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगबारे दक्षिण एसियाली क्षेत्रीय...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:४४

  काठमाडौं । ब्रिटिस काउन्सिलले अंग्रेजी भाषा शिक्षणको भविष्य, सिर्जनशीलता,...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...