CG Electronics
IME Life
NIMB

नेपाल बैंक र मेडिकेयर हस्पिटल लिमिटेडबीच सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौँको चावहिलमा अवस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता मिति २०८२ साल पौष १८ गते सम्पन्न भएको हो।

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, नेपाल बैंकका क्रेडिट कार्ड होल्डरहरू र बैंकका अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटल लिमिटेडमा उपचार गराउँदा अस्पतालका विभिन्न उपचार सेवामा लाग्ने शुल्कको कुल बिल रकममा १० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक श्री रोशन ओझाले हस्ताक्षर गर्नुभएको हो।

यस सम्झौताबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, अवकाशप्राप्त कर्मचारीहरू तथा बैंकसँग आबद्ध ग्राहकहरूले मेडिकेयर हस्पिटल लिमिटेडबाट प्रदान गरिने सहुलियतपूर्ण तथा गुणस्तरीय स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास लिइएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...