CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंकद्वारा नेपाल बाल संगठन, बाल मन्दिर नक्सालमा सामाजिक उत्तरदायित्व कार्यक्रम

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल बाल संगठन, बाल मन्दिर, नक्साल, काठमाडौँ मा सहयोग कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रमअन्तर्गत बाल मन्दिरमा आश्रित बालबालिकाहरूको शैक्षिक, स्वास्थ्य तथा दैनन्दिन आवश्यकतामा सहयोग प्रदान गरिएको बैंकले जनाएको छ। सामाजिक सेवामार्फत समुदायप्रतिको दायित्व पूरा गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ।

कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रतिनिधिहरू तथा नेपाल बाल संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा बालबालिकाहरूको समग्र विकासमा सहयोग पुर्‍याउने खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

नेपाल एसबिआई बैंकले यसअघि पनि शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...