CG Electronics
IME Life
NIMB

इक्यान केन्द्रीय कार्यसमिति सदस्य पदमा दिनेश पौडेलको उम्मेदवारी घोषणा

NIMB
Himalayan Bank

ECAN केन्द्रीय कार्यसमिति सदस्य पदमा दिनेश पौडेलको उम्मेदवारी घोषणा

काठमाडौँ । बौद्ध कन्सल्टेन्सीका सञ्चालक दिनेश पौडेलले आगामी ECAN निर्वाचनमा केन्द्रीय ECAN कार्यसमिति सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

सन् २०१५ देखि ECAN सँग सक्रिय रूपमा आबद्ध रहँदै आउनुभएका पौडेलले संस्थाको विकासमा विभिन्न नेतृत्व तथा सल्लाहकार भूमिकामार्फत योगदान गर्दै आउनुभएको छ। उहाँ ECAN रुपन्देही समन्वय समितिका संस्थापक हुनुका साथै ECAN रुपन्देहीको कार्यसमिति सदस्य, एक कार्यकालका लागि सल्लाहकार तथा UK विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ।

क्षेत्रीय तथा केन्द्रीय तहमा प्राप्त अनुभवका आधारमा ECAN को संस्थागत विकास, पारदर्शिता र व्यावसायिक सुदृढीकरणमा प्रभावकारी योगदान दिन सक्ने विश्वास पौडेलले व्यक्त गर्नुभएको छ। सबै सदस्यहरूको हितलाई केन्द्रमा राख्दै सशक्त, प्रभावकारी र समावेशी ECAN निर्माणका लागि सहकार्य गर्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको उहाँको भनाइ छ।

उहाँले यस निर्वाचनमा ECAN सदस्यहरूको अमूल्य समर्थन, साथ र विश्वासको अपेक्षा समेत गर्नुभएको छ।

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...