CG Electronics
IME Life
NIMB

नेपाल बैंक र ॐ हस्पिटलबीच सेवाशुल्क छुट सम्बन्धी सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच चिकित्सा सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

मिति २०८२ पौष २३ गते सम्पन्न सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूको परिवार तथा बैंकमा खाता भएका ग्राहकहरूले काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन्।

सम्झौताअनुसार अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवा तथा उपचार शुल्कमा बिल रकमको ५ देखि १५ प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ।

उक्त सम्झौतामा नेपाल बैंकतर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरतर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन्।

सम्झौताले नेपाल बैंकका कर्मचारी, तिनका परिवार तथा ग्राहकहरूलाई सहुलियतपूर्ण दरमा गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज बनाउने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन्।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...