CG Electronics
Ncell NPL
NIMB

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारणसभा भोलि

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा भोलि माघ ६ गते आयोजना गर्ने भएको छ। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनका लागि पुस २१ गते बुक–क्लोज गरिसकेको छ। उक्त मितिभन्दा अघिसम्म शेयर कायम भएका शेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ८ प्रतिशत नगद लाभांश पारित गर्नेछ।
कम्पनीको हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको आधारमा यो २० करोड १२ हजार ९९२ रुपैयाँ बराबरको लाभांश हुनेछ (करसहित)।

सभा क्रममा सो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरिनेछ। साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरिने छ।

CG Electronics
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औं बार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक नियुक्ति अनुमोदित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औं बार्षिक साधारण...

वि.सं.२०८२ माघ २८ बुधवार २३:५९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औं बार्षिक साधारण...

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज...

वि.सं.२०८२ माघ २८ बुधवार २३:३४

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२८

  काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी...

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२१

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल क्लियरिङ हाउस (NCHL)...

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य रूपमा उद्घाटन

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य...

वि.सं.२०८२ माघ २८ बुधवार २३:०१

  काठमाडौं। विश्वव्यापी ब्रान्ड जकी (Jockey) ले काठमाडौंको प्रमुख व्यापारिक...

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र...

वि.सं.२०८२ माघ २८ बुधवार २२:५२

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य...