CG Electronics
IME Life
NIMB

चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजन उत्सव

NIMB
Himalayan Bank

 

काठमाडौं। महाशिवरात्रिको पावन अवसरमा काठमाडौँको भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भजन उत्सव आयोजना हुने भएको छ। आइतबार दिनभर सञ्चालन हुने उक्त कार्यक्रममा पोखराको चर्चित युवा भजन समूहले विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म उत्तम बराल र जुपिटर पौडेलसहितको टोलीले भक्तिमय भजन प्रस्तुत गर्नेछ। कार्यक्रममा सहभागी भक्तजनहरूले सामूहिक भजन–कीर्तनमा सहभागी भई आध्यात्मिक आनन्द लिन सक्नेछन्। साँझ शिव धुनीसँगै महाआरती कार्यक्रमसमेत आयोजना गरिनेछ।

महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूका लागि चन्द्रागिरी केबलकार ले साँझ साढे ४ बजेदेखि ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ। भक्तजनहरूको सुविधाका लागि केबलकार सेवा साँझ ८ बजेसम्म सञ्चालन हुने बताइएको छ।

चन्द्रागिरी हिल्स लिमिटेड द्वारा आयोजित उक्त कार्यक्रमको उद्देश्य भालेश्वर महादेवको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप प्रवर्द्धन गर्नु रहेको जनाइएको छ। आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन तथा भजन–संगीतप्रेमीलाई कार्यक्रममा सहभागी भई महाशिवरात्रिको विशेष अवसरलाई स्मरणीय बनाउन आग्रह गरेको छ।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...