CG Electronics
IME Life
NIMB

महाशिवरात्रिमा डिशहोम इन्टरनेटको आकर्षक अफर, ४के स्ट्रिमरसहित उच्च गतिको प्याकेज

NIMB
Himalayan Bank

 

काठमाडौँ । महाशिवरात्रिको विशेष अवसर पारेर डिशहोम ले ग्राहक लक्षित आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ। “Maha Shivarati Special Offer” नाम दिइएको उक्त योजनाअन्तर्गत कम्पनीले १००, २०० र ३०० Mbps गतिको वार्षिक प्याकेजमा विशेष छुट उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार चयनित प्याकेज जडान गर्ने ग्राहकले Internet Free 4K Streamer समेत निःशुल्क प्राप्त गर्नेछन्। यस सुविधामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको ४के सामग्री सहज रूपमा स्ट्रिम गर्न सक्ने बताइएको छ। उच्च गतिको इन्टरनेटका कारण एउटै समयमा धेरै डिभाइस प्रयोग गर्दा पनि सेवा अवरोध नहुने कम्पनीको दाबी छ।

महाशिवरात्रिमा घरमै बसेर अनलाइन पूजा–पाठ, धार्मिक कार्यक्रमको प्रत्यक्ष प्रसारण, चलचित्र तथा अन्य डिजिटल सामग्री हेर्न सहज होस् भन्ने उद्देश्यले अफर ल्याइएको कम्पनीले जनाएको छ। साथै, विद्यार्थी र वर्क–फ्रम–होम प्रयोगकर्तालाई समेत लक्षित गर्दै स्थिर र भरपर्दो इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ। इच्छुक ग्राहकले नजिकैको आधिकारिक डिलर वा ग्राहक सेवा केन्द्रमार्फत विस्तृत जानकारी लिन सक्नेछन्।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...