CG Electronics
Ncell NPL
NIMB

सिप्रदी ट्रेडिङको नयाँ पहल: टाटा पन्च.ईभी खरिद गर्ने ग्राहकले भविष्यमा ग्यारेन्टेड ७०प्रतिशत रिसेल भ्यालु पाउनेछ

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। नेपालका लागि टाटा मोटर्स का आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि ले फेब्रुअरी महिनालाई लक्षित गर्दै आफ्नो लोकप्रिय इलेक्ट्रिक कार टाटा पन्च.ईभी मा विशेष योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार, यस योजनाअन्तर्गत फेब्रुअरी महिनाभर पन्च.ईभी खरिद गर्ने ग्राहकले भविष्यमा गाडी बेच्दा खरिद मूल्यको ७० प्रतिशत सुनिश्चित रिसेल मूल्य पाउनेछन्। यो सुविधा विशेषगरी पन्च.ईभी खरिदमा मात्र लागू हुनेछ।

सिप्रदी ट्रेडिङले जनाएको छ कि योजना ल्याउनुको मुख्य उद्देश्य ग्राहकले भविष्यमा गाडी बेच्दा उचित मूल्य प्राप्त गर्न सकून् भन्ने हो। फेब्रुअरी महिनाभर पन्च.ईभी खरिद गर्ने ग्राहकले भविष्यमा टाटाको अन्य गाडी साट्दा पनि ७० प्रतिशत सुनिश्चित रिसेल पाउनेछन्। यसले ग्राहकमा आत्मविश्वास थपिने कम्पनीको अपेक्षा छ।

यो स्किमको विस्तृत जानकारी नेपालभरिका टाटा शो रुमहरूमा उपलब्ध छ। पन्च.ईभी आधुनिक प्रविधि र प्रिमियम फिचर्ससहित नेपाली बाटोलाई अनुकूल भएकाले ग्राहकहरू माझ लोकप्रिय छ। सिप्रदी ट्रेडिङ प्रालिले विश्वास व्यक्त गरेको छ कि फेब्रुअरी महिनाभित्र गाडी खरिद गर्ने ग्राहकले भविष्यमा उचित रिसेल मूल्य पाउने हुँदा आर्थिक रूपमा ठूलो लाभ लिन सक्नेछन्।

CG Electronics
भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर वितरण

भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर वितरण

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:५३

  काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कात्तिक २...

इन्फिनिटी लघुवित्तमा सहायक र कनिष्ठ सहायक पदका लागि रोजगारी खुल्यो

इन्फिनिटी लघुवित्तमा सहायक र कनिष्ठ सहायक पदका...

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:५०

  काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा...

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख संस्थापक शेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख संस्थापक शेयर लिलामीमा

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:४७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको...

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज...

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:४४

  काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि...

प्रतिनिधि सभापछि शेयर बजारमा रौनक, नेप्से तीन पटक सर्किट ब्रेकमा बन्द

प्रतिनिधि सभापछि शेयर बजारमा रौनक, नेप्से तीन...

वि.सं.२०८२ फागुन २५ सोमवार २१:५६

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनपछि राजनीतिक स्थिरताको आशा बढेसँगै सोमबार...

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी...

वि.सं.२०८२ फागुन २५ सोमवार २१:४८

काठमाडौँ । भारतमा लगातार १० वर्षदेखि बिक्रीको आधारमा नम्बर १...