ntc.net.np
Ncell NPL
NIMB

हर्क साम्पाङ ३५ हजार मतसहित सुनसरी–१ बाट निर्वाचित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ राई ३५ हजार ७४१ मत सहित निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ यसअघि धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि चर्चामा आएका हुन्।

धरानमा मेयरको भूमिका निर्वाह गरिरहेकै समयमा जेनजी आन्दोलनले तत्कालीन सरकार ढालिदिएपछि अन्तरिम सरकारको प्रनिधित्व गर्न काठमाडौं समेत आएका थिए। लगत्तै श्रम संस्कृति पार्टी खोलेर चुनावी अभियानमा होमिएका थिए। पूर्वमा प्रभाव जमाउँदै चुनावमा होमिएका उनले लोकप्रीय मत सहित निर्वाचित भएका हुन्।

उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोमा तामाङलाई पराजित गरी निर्वाचित भएका हुन्। तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन्।

Zhengzhou All-Terrain Circuit मा BYD नेपालको अवलोकन: नेपालका लागि सुरक्षित र सक्षम विद्युतीय सवारीको संकेत

Zhengzhou All-Terrain Circuit मा BYD नेपालको अवलोकन:...

वि.सं.२०८२ चैत २१ शनिवार २१:०९

काठमाडौं । नयाँ ऊर्जा सवारी (NEVs) को भविष्यलाई नजिकबाट बुझ्ने...

सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या राख्दै प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या राख्दै प्रधानमन्त्रीलाई भने–...

वि.सं.२०८२ चैत १६ सोमवार १६:०३

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि...

सानिमा माई हाइड्रोपावरको १४औँ वार्षिक साधारणसभा चैत २९ गते

सानिमा माई हाइड्रोपावरको १४औँ वार्षिक साधारणसभा चैत...

वि.सं.२०८२ फागुन २९ शुक्रवार १०:०४

  काठमाडौं। सानिमा माई हाइड्रोपावर ले आफ्नो १४औँ वार्षिक साधारणसभा...

सेन्सेइ एसी सेवा तथा साटासाट अफर अभियान सुरु

सेन्सेइ एसी सेवा तथा साटासाट अफर अभियान...

वि.सं.२०८२ फागुन २८ बिहीवार १९:४५

  काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको विश्वसनीय ब्रान्ड सेन्सेइले ग्राहकलाई लक्षित...

हिमालय एयरलाइन्सले दुबई उडान सेवा पुनः सञ्चालन गर्ने

हिमालय एयरलाइन्सले दुबई उडान सेवा पुनः सञ्चालन...

वि.सं.२०८२ फागुन २४ आइतवार १३:१४

काठमाडौं । हिमालय एयरलाइन्सले दुबई गन्तव्यका लागि आफ्नो उडान सेवा...

आयोगले भदौको जेनजी आन्दोलनबारे प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो

आयोगले भदौको जेनजी आन्दोलनबारे प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो

वि.सं.२०८२ फागुन २४ आइतवार १३:०२

काठमाडौं । जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...