CG Electronics
IME Life
NIMB

माउन्टेन डेव® नेपालको ‘साहसको शिखर’ अभियानले स्पाइक्स एशिया २०२६ मा ग्राण्ड प्रिक्स जित्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । माउन्टेन डेव® ले आफ्नो साहसको शिखर अभियानमार्फत ठूलो उपलब्धि हासिल गर्दै स्पाइक्स एशिया २०२६ मा चार प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ। यसमा Activation श्रेणीमा ग्राण्ड प्रिक्स, Innovation मा सिल्भर, र Creative Data तथा Brand Experience मा ब्रोंज अवार्ड समावेश छन्।

यो अभियान नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा सुरु गरिएको थियो र डिस्कभरी च्यानल मार्फत विश्वव्यापी रूपमा प्रवद्र्धन गरिएको थियो। नेपालमै सुरु भएको ब्रान्ड अभियानले अन्तर्राष्ट्रिय स्तरमा यस्तो पहिचान पाउनु ठूलो उपलब्धि मानिएको छ। यस अभियानले QR प्रविधि, डिजिटल प्लेटफर्म र Dare Score जस्ता नवप्रवर्तनमार्फत एभरेष्ट बाहेकका हिमालहरूको सम्भावना उजागर गर्दै नेपालको पर्वतारोहण कथालाई नयाँ ढंगले प्रस्तुत गरेको छ।

सन् २०२५ मा सुरु भएको यस अभियानले टेलिभिजन, डिजिटल र इन्फ्लुएन्सर प्लेटफर्ममार्फत करिब २ करोड मानिससम्म पहुँच पुर्‍याएको छ। साथै, करिब ४ लाख माइक्रोसाइट अन्तरक्रियामार्फत प्रयोगकर्तालाई अभियान योजनातर्फ आकर्षित गरेको छ।

यस अभियानले १०० भन्दा बढी एभरेष्ट बाहेकका अभियानहरूलाई प्रोत्साहन दिएको छ भने २००० भन्दा बढी मौसमी रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पुर्‍याएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...