CG Electronics
IME Life
NIMB

नेको इन्सुरेन्स लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को डिजिटल क्यालेन्डर

NIMB
Himalayan Bank

 

काठमाडौं । देशको निर्जीवन बीमा क्षेत्रमा ३० वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले नयाँ वर्ष २०८३ को डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ।

कम्पनीले ग्राहक सेवामा केन्द्रित हुँदै विभिन्न बीमा योजना, छिटो दाबी भुक्तानी तथा सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ। साथै, विभिन्न समुदाय, विद्यालय तथा कलेजहरूमा बीमा सचेतना कार्यक्रम र अभिकर्ता तालिम सञ्चालन गरी आम जनमानसमा बीमा सम्बन्धी जानकारी फैलाउँदै आएको छ।

डिजिटल क्यालेन्डर नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति लिएर प्रकाशन गरिएको इन्सुरेन्सले कम्पनीले जनाएको छ। यो क्यालेन्डरमार्फत नयाँ वर्ष २०८३ का सार्वजनिक बिदा, पर्व, शुभ मुहूर्तलगायत महत्वपूर्ण जानकारी सहजै प्राप्त गर्न सकिनेछ।

कम्पनीले क्यालेन्डर प्रयोगलाई सहज बनाउन क्यूआर कोडसमेत सार्वजनिक गरेको छ। यो क्यूआर कोड स्क्यान गरी क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ। क्यूआर कोड कम्पनीको सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराइएको छ।

कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...