CG Electronics
IME Life
NIMB

सानिमा बैंकलाई ‘केयर-एनपी ए (इशुअर)’ रेटिङ प्राप्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । सानिमा बैंक लिमिटेड ले ‘केयर-एनपी ए (इशुअर)’ रेटिङ प्राप्त गरेको छ । बैंकले २०८२ साल चैत २ गते CARE Ratings Nepal बाट उक्त रेटिङ हासिल गरेको जनाएको छ ।

बैंकका अनुसार यस रेटिङले संस्थाको वित्तीय अवस्था मजबुत रहेको, दायित्व पूरा गर्ने क्षमता राम्रो रहेको तथा बैंकिङ सेवा विश्वसनीय र स्थिर रहेको संकेत गर्दछ । यसले सानिमा बैंकको जिम्मेवार बैंकिङप्रतिको प्रतिबद्धता पनि झल्काएको बैंकले जनाएको छ ।

हाल सानिमा बैंकका देशभर सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय तथा १२८ वटा एटीएम सञ्चालनमा रहेका छन् । बैंकले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आगामी दिनमा पनि गुणस्तरीय सेवा विस्तार गर्दै ग्राहकको विश्वास कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...