CG Electronics
IME Life
NIMB

निसान नेपाल “न्यू इयर, न्यू बिगिनिङ्स, न्यू ड्राइभ” योजना सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नयाँ यात्रा” शीर्षकमा विशेष नयाँ वर्ष योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकहरूले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।

सीमित अवधिका लागि लागू गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले अब निसान म्याग्नाइट प्रतिदिन केवल रु. ९९९ मा आफ्नो बनाउन सक्नेछन्, जसले यस लोकप्रिय कम्प्याक्ट एसयूभीलाई अझ सहज र पहुँचयोग्य बनाएको छ।

नयाँ वर्ष अफरअन्तर्गत ग्राहकहरूले रु. १,००,००० सम्म नगद छुट, रु. २,००,००० सम्म एक्सचेन्ज बोनस, एक वर्षको व्यापक बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन्।

निसान म्याग्नाइट नेपालमा सबैभन्दा रुचाइने कम्प्याक्ट एसयूभीमध्ये एक रहँदै आएको छ। यसको आकर्षक डिजाइन, सुविधासम्पन्न इन्टेरियर, दमदार प्रदर्शन र उत्कृष्ट मूल्यका कारण ग्राहकहरूको रोजाइमा परेको हो। साथै, म्याग्नाइटले ५-स्टार ग्लोबल एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ, जसले ग्राहक सुरक्षाप्रति निसानको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।

सुरक्षाको दृष्टिले मात्र नभई, निसान म्याग्नाइटमा उत्कृष्ट श्रेणीको २०५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), हिल स्टार्ट असिस्ट तथा रियर पार्किङ क्यामेरासहितको टचस्क्रिन जस्ता सुविधाहरू उपलब्ध छन्।

यो योजना सीमित अवधिका लागि नेपालभर रहेका सबै आधिकारिक निसान शोरुमहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूलाई आफ्नो नजिकको शोरुममा गई यस अफरबारे थप जानकारी लिन तथा निसान म्याग्नाइटको अनुभव गर्न आग्रह गरिएको छ।

थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकको आधिकारिक निसान शोरुममा सम्पर्क गर्न वा www.nissan-nepal.com मा भ्रमण गर्न सक्नेछन्।

 

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...