IME Life
NIMB

आइसिएफसि फाइनान्सको नगद लाभांश शेयरधनीको खातामा

NIMB
Himalayan Bank

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको पुस २९ गते सम्पन्न २० औं वार्षिक साधारण सभाले पारित गरेको ६.५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको खातामा जम्मा गराइएको छ । आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा पुस २९ गतेदेखि आइपीएस मार्फत नगद लाभांश जम्मा गराएको हो ।

साथै, हालसम्म पनि डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीलाई यथाशिघ्र अद्यावधिक गराउन कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७३।०७४ देखि २०७८।०८९ सम्मको साधारण सभाहरुबाट पारित नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई डिम्याट खाता खोलेको स्थानमा सम्पर्क गरी डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन कम्पनीले आग्रहसमेत गरेको छ ।

 

 

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...