CG Electronics
IME Life
NIMB

रिलायबल नेपाल लाइफको छोरालाई जन्मदिनमा आमाले बीमा पोलिसी उपहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बद्लिँदो समयसँगै चाडपर्व र उत्सवादि मनाउँने प्रचलनमा पनि परिवर्तन देखा पर्न थालेको छ । समाज आधुनिकतातर्फ जाँदैगर्दा पुराना शैलीलाई पनि नयाँ शैलीले प्रतिस्थापन गर्ने क्रम बढ्दो रूपमा छ । यसैको थप एउटा उदाहरण स्वरूप चितवनमा छोरालाई जन्मदिनमा आमाले अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिएकी छन् ।

चितवन जिल्लाको भरतपुर–१० की सुनिता कुमालले आफ्नो छोरा श्रृजन कुमालको जन्मदिनमा रिलायबल नेपाल लाइफको ‘रिलायबल सुलभ जीवन बीमा योजना’ उपहार दिएकी हुन् । उनले आफ्नो छोराको भविष्यको ख्याल गर्दै १५ वर्षे अवधिको उक्त बीमा पोलिसी उपहारमा दिएको कम्पनीले बताएको छ ।

सुनिता कुमालले अभिकर्ता सुरवीर कुमाल मार्फत् कम्पनीसँग सहकार्य गरी उक्त बीमा पोलिसी उपहार दिएकी हुन् । हाकिम चोक शाखाका मार्केटिङ अफिसर सुरेन्द्र गिरीको उपस्थितिमा उक्त बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

अनावश्यक र महङ्गो उपहारको सट्टा भविष्यका लागि बचत र सुरक्षा दुवै हुने बीमा पोलिसी उपहार दिनु उत्तम बिकल्प हुने बीमा जानकारहरू बताउँछन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...