CG Electronics
IME Life
NIMB

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ । आम नागरिकहरुलाई बीमा सम्बन्धि जनचेतना बृद्धि हुदै गएका कारण बीमा पोलिसीलाई उपहार स्वरुप दिने प्रचलन आएको हो ।

यसैक्रममा सूदुरपश्चिम प्रदेशको अछाम जिल्लाको प्रदेबान्नीगढी जयगढ गा।पा। वडा नम्बर ६ अछाम निवासी जमुना देवी कठायत र बल बहादुर कठायत दम्पतीले आफ्नो फजुल खर्च कटौती गरि छोरा प्रशान्त कठायतको जन्म दिनको अवसर पारि छोराको उज्ज्वल भबिष्यको निम्ति सूर्यज्योति लाइफको बीमा पोलिसी उपहार दिएका छन् ।

दुई शब्द फेसबुकमा लेखेर, मुखले बोलेर मात्र नभई जस्तो सुकै अबस्थामा पनि छोराको उज्ज्वल भविष्य निर्माण गर्ने उदेश्यले उनीहरुले सूर्यज्योति लाइफको सर्बाधिक ३५ घातक रोग बिरुद्धको सुबिधा, दुर्घटना सुबिधा, अशक्त सुबिधा र बीमाको किस्ता छुट सुबिधा सहितको ५ लाख रुपैयाँको बीमा पोलिसि उपहार दिएका छन ।

कठायत दम्पतिको सोच र कामप्रति खुशी व्यक्त गर्दै कम्पनीको अछाम शाखा प्रमुख गणेश साउँदले बीमा पोलिसी परिपक्क भएपश्चात बीमितको अध्ययन तथा विभिन्न समस्याको सामना गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...