CG Electronics
IME Life
NIMB

रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्न सक्ने ठाउँ नै छैन्  : अध्यक्ष विष्ट

NIMB
Himalayan Bank

 

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा. महेन्द्र विष्टले कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरेका छन् ।

बुधबार एक विशेष समारोहकाबीच उनले कर्मचारीसँग परिचयात्मक सम्बोधन कार्यक्रम गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै उनले मिडिया इन्डष्ट्रि धेरै कमजोर अवस्थामा रहेको भन्दै हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गएको बताएका हुन् ।

उनले भने ,‘हामी सिरियसली भएर काम गरौं । अहिले मिडिया इन्डष्ट्रि एकदमै कमजोर भएको छ । ध्वस्त भएर गैइसक्यो । हामी सोचौं एकछिन हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गैइरहेको छ । मान्छे बजारमै जाँदैनन् ।’

साथै उनले रेडियो नेपालको ठूलो इतिहास भएको बताए । उनले नेपाल टेलिभिजनको इतिहासमा प्रश्नहरु उठे पनि रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ भएको बताए ।

उनले भने, ‘हामीहरुसँग जे उपाय हुन्छ त्यो सबैले प्रयोग गरौं । र सबैको आइडिया मिसाएर हामी मिडियाको लागि धेरै राम्रो काम गर्न सक्छौं । आफ्नो जे जे संमयन्त्रहरु छन् त्यसलाई प्रयोग गर्नुपर्छ अब रेडियो नेपाल र नेपाल टेलिभिजनको लागि । रेडियो नेपालको ठूलो इतिहास छ ।

नेपाल टेलिभिजनको इतिहासमा बरु प्रश्नहरु उठ्न सक्ला, यसलाई चाँही महाराज धितराजको प्रसारण गर्न पाएको भनेर प्रश्न उठ्लान तर रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ छ ।’

 

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...