CG Electronics
IME Life
Ncell NPL

सामसङले नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । गर्मीको मौसमलाई ध्यानमा राख्दै सामसङले नयाँ बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ। यसले अत्याधुनिक कूलिङ प्रविधि, स्मार्ट उर्जा प्रबन्धन, र आकर्षक डिजाइनका साथ गर्मीको चुनौतीलाई सहज बनाउने दाबी गरेको छ।

यस रेफ्रिजेरेटरमा एआई एनेर्जी मोड, स्मार्टठिंगस् कनेक्सन, कन्भर्टएबल ५–इन–1 मोड, र ट्वीन कुलिंग प्लस जस्ता उन्नत फिचरहरू समावेश छन्। एआई एनेर्जी मोडले युजरको प्रयोग प्याटर्न अनुसार ऊर्जा खपत अनुकूल बनाउँदै १०% सम्म बिजुली बचत गर्न मद्दत गर्छ। यसले न केवल खर्च घटाउँछ, तर दिगो जीवनशैलीमा पनि योगदान दिन्छ।

कन्भर्टएबल ५–इन–1 मोडले नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन, र होम अलोन् गरी पाँचवटा मोडहरू प्रदान गर्छ, जसले घरको आवश्यकता अनुसार फ्लेक्सिबल उपयोगिता सुनिश्चित गर्छ। ट्वीन कुलिंग प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कूलिङ सिस्टम प्रयोग गरी खानालाई लामो समयसम्म ताजा राख्छ। यसले ७०% सम्म आद्र्रता कायम राख्न मद्दत गर्दछ, जसले गर्मीमा पनि फलफूल र तरकारीहरू ताजा रहन्छन्।

स्मार्टठिंगस् एपमार्फत यस रेफ्रिजेरेटरलाई स्मार्टफोनबाट नियन्त्रण गर्न सकिन्छ। यसले ऊर्जा खपत ट्र्याक गर्ने, तापक्रम समायोजन गर्ने, र रियल–टाइम नोटिफिकेसन प्रदान गर्ने सुविधा दिन्छ।

सामसङका प्रतिनिधिहरूले यो रेफ्रिजेरेटर गर्मीको लागि उत्तम होम अप्लाएन्स हो भनेर जनाएका छन्। यसले न केवल खाना ताजा राख्छ, तर ऊर्जा बचत गरी पर्यावरणमा पनि सकारात्मक योगदान दिन्छ।

यो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर नेपाली बजारमा पनि उपलब्ध हुने छ भन्ने समाचार छ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १५:५७

  काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...