CG Electronics
IME Life
NIMB

वाणिज्य विभागले वस्तुमा लेवल राख्ने नीतिमा स्पष्टता माग्दै नाडाको प्रतिनिधिमण्डलले महानिर्देशकसंग छलफल 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन ९नाडा० को एक प्रतिनिधिमण्डलले आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक केदार दाहालसंग भेटघाट गरी वस्तु तथा सेवामा लेवल राख्ने नीतिगत निर्देशनमा स्पष्टता माग गरेको छ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागले २०८१ चैत्र १४ मा जारी गरेको वस्तुको मूल्य निर्धारणसम्बन्धी सूचनामा रहेका अस्पष्टताहरूमाथि छलफल गरे। अध्यक्ष चौधरीले सवारी साधन तथा स्पेयर पार्ट्सको मूल्य निर्धारण, क्यूआर कोडको प्रयोग, ब्ल्कमा आउने गाडीहरूमा मूल्यसूचि लागू गर्ने प्रक्रिया, डिजिटल तथा गैर(डिजिटल माध्यमबाट मूल्य पारदर्शी बनाउने विषयमा नीतिगत स्पष्टता आवश्यक रहेको बताए।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले डिजिटल माध्यमबाट स्पेयर पार्ट्सको मूल्य निर्धारण गर्न क्यूआर कोडको प्रभावकारी उपयोग गर्न सकिने बताए।

यसैबीच, महानिर्देशक दाहालले अधिकतम मूल्यसूचिलाई पारदर्शी बनाउन भौतिक रूपमा स्पष्ट देखिने गरी प्रदर्शन गर्नुपर्ने जनाए। उनले डिजिटल र गैर(डिजिटल माध्यमबाट क्यूआर कोड प्रयोग गरी मूल्य निर्धारणलाई प्रभावकारी बनाउने बताए। उनले यस विषयमा सबै सरोकारवालासँग छलफल गरी नीतिगत स्पष्टता ल्याइने आश्वासन दिए।

छलफलमा नाडाका पूर्वअध्यक्ष डा। ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह(कोषाध्यक्ष पंकज अग्रवाल लगायत अन्य केन्द्रीय सदस्यहरू उपस्थित थिए।

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...