CG Electronics
IME Life
NIMB

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

NIMB
Himalayan Bank

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत भएको भए पनि व्यावसायिक रूपमा यसको लोकप्रियता पछिल्ला ३–४ वर्षदेखि मात्र तीव्र गतिमा बढ्दै गएको देखिन्छ। इन्धनको आवश्यकता नपर्ने र वातावरणमैत्री भएकोले ईभीप्रति आममानिसको आकर्षण बढिरहेको छ। जलवायु परिवर्तनको सन्दर्भमा पनि यो प्रवृत्तिले सकारात्मक टेवा पुर्‍याउने भएकाले सरकार र निजी क्षेत्र दुवै ईभी प्रवर्द्धनतर्फ लागेका छन्।

सरकारले आन्तरिक विद्युतको खपत बढाउने, प्रदूषण कम गर्ने र ऊर्जा आयात घटाउने उद्देश्यसहित ईभी प्रयोगलाई नीतिगत रूपमा सहजीकरण गर्दै आएको छ। नेपाल राष्ट्र बैंकले समेत ईभी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा फाइनान्सको सुविधा दिँदै आएको थियो, जसले व्यवसायीहरूलाई यो क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्‍यो।

तर, चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि राष्ट्र बैंकले ईभीको कर्जा मूल्य अनुपात (Loan to Value Ratio) ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेपछि व्यवसायीहरू चिन्तित भएका छन्। व्यवसायीहरूका अनुसार यस निर्णयले ईभीको बजारमा नकारात्मक असर पारेको छ र लगानीमा ह्रास आउने खतरा देखिएको छ।

 

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...