CG Electronics
IME Life
Ncell NPL

यामाहाको काठमाडौं उपत्यकाभरि विशेष एक्सचेन्ज अफर, थुप्रै आकर्षक सुविधा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन पारखीका लागि आकर्षक एक्सचेन्ज अफर सार्वजनिक गरेको छ। कम्पनीले “यामाहा ब्लु फेस्ट” को सफलतापछि फेरि एकपटक ग्राहकहरूलाई सवारीसाधन साटासाटको सुनौलो अवसर प्रदान गरेको हो।

यो अफर २०८२ सालको बैशाख १४ गतेदेखि १९ गतेसम्म काठमाडौं उपत्यकाभरिका सबै आधिकारिक यामाहा शोरुमहरूमा लागू हुनेछ।

अफरअन्तर्गत जुनसुकै ब्राण्डको पुरानो सवारीसाधनमा न्यूनतम २५ हजार रुपैयाँको भ्यालुएसन प्रदान गरिनेछ, जसका लागि कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरिएको छ। साथै, पुरानो सवारीसाधनको भ्यालु बढाउन थप १० हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन सुविधा उपलब्ध गराइएको छ।

ग्राहकहरूले धरौटीबिना नै सजिलो फाइनान्सिङ सुविधा पाउन सक्नेछन् भने यामाहाको मोटरसाइकल तथा स्कुटर किन्न ७.९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी पनि पाइनेछ।

“थ्रील अफ थ्री” अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको स्योर शट छुट प्राप्त गर्न सक्नेछन्। साथै, हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ।

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:५८

  काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विश्वव्यापी...

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४५

  काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम...

याडियाको नयाँ वर्ष अफर — 0% EMI, साथमा आकर्षक उपहार

याडियाको नयाँ वर्ष अफर — 0% EMI,...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४१

  काठमाडौं | वैशाख १– नेपालमा याडियाको आधिकारिक वितरक कुजु...