CG Electronics
IME Life
NIMB

सामाजिक सुरक्षा कोष र कानुन व्यवसायीबीच ऐन कार्यान्वयनमा छलफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सामाजिक सुरक्षा कोष तथा उच्च अदालत बार एशोसिएसन पाटनको संयुक्त आयोजनामा राजधानीको बबरमहलस्थित कात्ति ब्यांक्वेटमा “योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को कानुनी व्यवस्था र कार्यान्वयन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा न्यायिक क्षेत्रका उच्चपदस्थ अधिकारी, बार एशोसिएसनका सदस्य, कानून व्यवसायी, सामाजिक सुरक्षा कोषका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।

उच्च अदालतका न्यायाधीशहरूले ऐनको प्रभावकारिता, व्यावहारिक कार्यान्वयन र सम्भावित चुनौतीबारे धारणा राख्दै, सामाजिक सुरक्षा अधिकार कार्यान्वयनमा जोड दिएका थिए।

कार्यक्रममा ऐनका कानुनी पक्षको समिक्षा, हालको कार्यान्वयन अवस्थाको मूल्याङ्कन, न्यायिक दृष्टिकोणबाट प्रभावकारिता, जनचेतना अभिवृद्धि तथा समन्वय र साझेदारीको महत्त्वमाथि गहन छलफल भएको थियो।

सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरूले प्रविधि र डिजिटल प्रणालीमार्फत ऐन कार्यान्वयनका प्रयासबारे प्रस्तुति दिएका थिए।

कार्यक्रमको समापनमा आयोजक संस्थाहरूले यस्ता अन्तरक्रियाले कानून र व्यवहारबीचको दूरी घटाउने विश्वास व्यक्त गरेका छन्

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...