CG Electronics
IME Life
NIMB

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजनामा एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, र बज्र इनर्जी भेन्चर्स प्रा। लि। बीच ऋण लगानीका लागि समझदारी गरिएको हो।

आयोजनाको अनुमानित लागत करिब ५ अर्ब ३५ करोड रुपैयाँ रहेको जनाइएको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ। एनएमबि बैंक लिमिटेड यस आयोजनाको अग्रणी बैंकको रूपमा रहनेछ। हालसम्म एनएमबि बैंकले ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जानकारी दिएको छ।

यसैबीच, एनएमबि बैंककै अगुवाइमा सञ्चालित भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना पनि कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा सफलतापूर्वक निर्माण सम्पन्न भई २०८१ साल कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको छ। उक्त आयोजनामा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंक लिमिटेडको पनि ऋण लगानी रहेको छ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...