CG Electronics
IME Life
NIMB

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खनार सुनसरी ले २०८२ साल असार २० गतेका दिन बेरोजगार गरिव समुदायका १० जनालाई सिटी सफारी बितरण गरिएको छ । ज्यालामजदुरी गरी हातमुख जोर्न समस्या रहेको, दैनिक रुपमा समेत काम नपाउने, एकजनाको कमाईले परिवार चलाउनु आर्थिक रुपमा एकदमै कमजोर युवाहरुलाई लक्षित गरी सहुलियत ब्याजदरमा तिर्ने गरी सफारी दिएको हो ।

उक्त सफारी हस्तान्तरण एक कार्यक्रमका बीचमा फरवार्ड माइक्रोफाइनान्स लघुसिवत्त वित्तीय संस्था ली. ले श्री गणपति पि.जी. एण्ड सप्लायर्स कम्पनी बिराटनगरसँग खरिद गरी उनीहरुलाई तालिम समेत प्रदान गरी हस्तान्तरण गरिएको थियो । प्रति सफारी रु. २,६५,०००÷– खरिद मुल्य रहेको संस्थाले जनाएको छ ।

सफारी बितरण कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि. का कर्जा बिभाग प्रमुख बचन कुमार चौधरी, शाखा कार्यालय खनारका शाखा प्रमुख सिमला कुमारी चौधरीबाट संयुक्त रुपमा ग्राहकहरुलाई हस्तान्रण गरिएको थियो । यस कार्यले बेरोजगारीहरुलाई स्वरोजगार बनाउनुका साथै परिवार चलाउन सहज हुने र आर्थिक रुपमा सुधार हुने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।

यस संस्थाले प्रबिन चौधरी, कारी लाल चौधरी, खातुन बेगम, धनिद्र मगर, तुलाराम चौधरी, मनिराज मगर, श्यामकरण ऋषिदेव, हुसैन आलम मिया, फरिदा खातुन र मो. सजाद लगायतका बेरोजगार, गरिवी तथा विपन्न समुदायका मानिसलाई हस्तान्तरण छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...