NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

डिशहोम–बर्गर हाउस साझेदारी: भर्चुअल प्रिभिलेज कार्डमार्फत देशभर १०% छुट

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै लोकप्रिय फास्ट–फूड चेन द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन सँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीपछि सक्रिय डिशहोम ग्राहकहरूले देशभर रहेका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १०% छुट पाउने भएका छन्।

ग्राहकहरूले छुट लिनका लागि माइ डिशहोम एप डाउनलोड गरी आफ्नो अकाउन्टबाट भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

डिशहोमका सीईओ तारा मानन्धरका अनुसार, “यो साझेदारीले नेपालको मनपर्ने फास्ट–फूड गन्तव्यलाई ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ।”

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत हालसम्म डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रका विभिन्न सेवामा छुट उपलब्ध छ भने कम्पनीले आगामी दिनमा थप ब्रान्डहरू यसमा समावेश गर्ने योजना बनाएको जनाएको छ।

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...