CG Electronics
IME Life
NIMB

क्रसर व्यवसायीको पीडा समाधानका लागि प्रदेशस्तरीय कार्यक्रम, कानुनी उपचारमार्फत मार्ग निकाल्ने अध्यक्ष न्यौपानेको प्रतिबद्धता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेश स्तरिय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते (आज) हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । त्योसँगै भदौ १८ गते गण्डकी प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन हुने तय गरिएको छ ।

महासंघका अध्यक्ष सिताराम न्यौपानेले व्यवसायीको समस्या अझै सरकारको तहसम्म नपुगेको भन्दै पीडा कानुनी आधारमा समाधान गर्न सबै एकमत रहेको बताए । “हाम्रो कुरा अझै सुनिएको छैन, परिणाम पनि प्राप्त भएको छैन,” अध्यक्ष न्यौपानेले भने, “व्यवसायीको पीडा समाधान गर्न महासंघ निरन्तर लबिङ गरिरहेको छ । प्रदेश संघले पनि समस्याको समाधानका लागि अघि बढ्नुपर्छ ।”

उनले क्रसर व्यवसायी लामो समयदेखि नविकरण नहुँदा मारमा परेको उल्लेख गर्दै सरकारलाई तिर्नुपर्ने कर र दस्तुर तिर्न व्यवसायी तयार रहेको बताए । यसै सन्दर्भमा उनले सम्बन्धित मन्त्रालयलाई नविकरण प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएको जानकारी दिए ।

कार्यक्रममा महासंघले प्रशोधित निर्माणजन्य सामाग्री विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सके देशलाई आर्थिक लाभ हुने भन्दै सरकारसँग अनुरोध गरेको छ ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...