CG Electronics
IME Life
Ncell NPL

ज्योति विकास बैंकको दशैं विशेष अफर: हवाई टिकट खरिदमा रु. ५०० क्यासब्याक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । ज्योति विकास बैंकले दशैंको अवसरमा आफ्ना ग्राहकहरूलाई हवाई यात्रा अझ सहज र लाभदायक बनाउने उद्देश्यले विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ। बैंकको मोबाईल बैंकिङ एप, ज्योति स्मार्ट प्रयोग गरी कुनै पनि घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा ग्राहकले रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यस अफरको लागि ग्राहकहरूले टिकट खरिद गर्दा “JBBL500” प्रोमो कोड प्रयोग गर्नुपर्नेछ। अफर सिमित अवधिका लागि लागू हुनेछ र पहिलो ४०० ग्राहकहरूलाई मात्र लाभ प्राप्त हुनेछ।

बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्दै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ। हालैमात्र बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ, जसले बैंकको सूचना सुरक्षा मापदण्ड बलियो र जोखिम व्यवस्थापन सक्षम रहेको पुष्टि गर्छ।

ज्योति विकास बैंकले १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा पनि अग्रस्थानमा रहँदै स्वास्थ्य, शिक्षा र जीवन रक्षामा उल्लेखनीय योगदान पुर्याइरहेको छ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...