CG Electronics
IME Life
Ncell NPL

एन आईसी एशिया बैंकका ग्राहकका लागि एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट सुविधा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले अब सिद्धार्थनगर, रुपन्देहीमा अवस्थित एशियन बुद्ध होटल मा सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन्।

यस सम्बन्धमा एन आई सी एशिया बैंक र एशियन बुद्ध होटल बीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, बैंकका ग्राहकहरूले होटलमा सेवा लिँदा डिजिटल भुक्तानी माध्यम प्रयोग गरेमा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गरेमा उक्त छुट लागू हुनेछ। बैंकले यस सहकार्यले ग्राहकहरूलाई प्रत्यक्ष लाभका साथै डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

उक्त सम्झौतामार्फत एन आई सी एशिया बैंकले आफ्नो ग्राहकलाई विभिन्न क्षेत्रका व्यवसायिक साझेदारहरूसँग सहकार्य गर्दै आकर्षक छुट सुविधा प्रदान गर्ने रणनीति निरन्तरता दिएको जनाएको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, यस्तो सहकार्यले ग्राहक सन्तुष्टि बढाउने र देशमा डिजिटल बैंकिङ अभ्यासलाई अझ सबल बनाउन मद्दत गर्नेछ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...