CG Electronics
IME Life
NIMB

बाढी पहिरोबाट भएको क्षतिको कूल बीमा दाबी करिव रू. ३ अर्ब २६ करोड ७६ लाख

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। असोज १८ गतेदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुर्‍याएको छ। सोही विपत्तिबाट भएको क्षतिका कारण हालसम्म बीमा कम्पनीहरूमा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, असोज ३० गतेसम्ममा प्राप्त विवरणअनुसार बाढी तथा पहिरोबाट क्षति भएका विभिन्न क्षेत्रहरूमा बीमित सम्पत्ति, बालीनाली, सवारीसाधन र निर्माण परियोजनाहरूमा क्षति पुगेको छ।

बीमा दाबीमध्ये सबैभन्दा बढी शिखर इन्सुरेन्समा ६० करोड ९४ लाख रुपैयाँ बराबरको दाबी परेको छ। त्यस्तै, सबैभन्दा कम दाबी स्टार माइक्रो इन्सुरेन्समा मात्र ८ लाख रुपैयाँ बराबरको परेको बीमा प्राधिकरणले जनाएको छ।

बीमा क्षेत्रगत विवरण हेर्दा सम्पत्ति बीमा ३६४ दाबी, जम्मा २ अर्ब ७० करोड ६९ लाख रुपैयाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा ८७ दाबी, ४८ करोड ४ लाख रुपैयाँ, कृषि तथा बाली बीमा २०९ दाबी, ४ करोड ३२ लाख रुपैयाँ, निजी मोटर बीमा ३३ दाबी, २ करोड ५२ लाख रुपैयाँ, सार्वजनिक मोटर बीमा ९ दाबी, १ करोड ५ लाख रुपैयाँ अन्य बीमा दाबी २ दाबी, १२ लाख ६० हजार रुपैयाँ बीमा प्राधिकरणले विपद्पछि बीमा सेवाग्राहीहरूले दाबी प्रक्रियामा सहजता पाउनुपर्ने बताउँदै, बीमा कम्पनीहरूलाई छिटोछरितो रूपमा दाबी निस्तारण गर्न निर्देशन दिएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...