CG Electronics
IME Life
Ncell NPL

२०१७ को बालोन डि’ओर रियल म्याड्रिडका फरवार्डले जित्ने भविष्यवाणी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

१५ जेठ,  रियो – ब्राजिलका लिजेन्डरी फरवार्ड रोनाल्डोले यो सिजन लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । तर, २०१७ को बालोन डि’ओर रियल म्याड्रिडका फरवार्डले जित्ने भविष्यवाणी गरेका छन् ।

आफ्नो करियरमा रोनाल्डोले आफै तीन पटक वर्ष खेलाडीको उपाधि जितेका थिए ।

पछिल्ला ९ वर्षमा बालोन डि’ओर उपाधिमाथि मेस्सी र रोनाल्डोले अधिपत्य जमाउँदै आएका छन् । जसमा ५–४ को अन्तरले मेस्सी अगाडि रहेका छन् ।

यसवर्ष यो उपाधि जिते रोनाल्डोले चीर प्रतिद्वन्द्वी मेस्सीसँग बराबरी गर्नेछन् ।

फक्स स्पोर्टसँग कुरा गर्दै उनले भने, ‘यो वर्ष म विजेताको रुपमा क्रिस्टियानो रोनाल्डोलाई छनौट गर्छु ।’

‘पछिल्लो दुई वर्ष उनी निर्णायक बन्ने गरेका छन् । उनी च्याम्पियन्स लिगका धेरै खेलहरुमा निर्णायक भूमिकामा रहेका छन् । उनको अंकलाई वेवास्ता गर्न सकिँदैन,’ रानोल्डोले भने ।

क्रिस्टियानो रोन्लाडेले यो सिजन सबै प्रतियोगिताहरुमा ४० गोल गर्दै रियल म्याड्रिडलाई ला लिगाको उपाधि दिलाएका छन् भने अर्को च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् ।

उता, मेस्सीले यो सिजन आफ्नो गोलसंख्या ५४ पुर्याउँदै बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाएका छन् ।

को उत्कृष्ट भन्ने विषयमा भने उनले दुवैलाई उत्तिकै सम्मान दिनुपर्ने बताए ।

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन...

वि.सं.२०८२ चैत ५ बिहीवार ०७:३८

  पोखरा। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता...

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६’ आयोजना हुने

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास...

वि.सं.२०८२ फागुन ११ सोमवार ०९:२४

  काठमाडौं । केबीए ग्लोबल प्रा.लि.को आयोजनामा ‘गोल्डेन गेट इन्टरनेशनल...

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार ०८:५५

  काठमाडौं । मिल्सबेरी ए लेभल्स द्वारा आयोजित मिल्सबेरी इन्टर–ए...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

वि.सं.२०८२ फागुन ७ बिहीवार २१:२३

      बालुवाटार क्रिकेट एकेडेमी विजेता, पाकिस्तान दूतावास टिम...