Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

 

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पा लाई ३१ औं पटक सगरमाथा आरोहणमा सफल भएको अवसरमा सम्मान गरेको छ।

बैंकले मिति २०८२ कार्तिक २३ मा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ले शेर्पालाई उत्कृष्ट प्रगतिको कामना गर्दै सम्मान प्रदान गरे।

श्री कामी रिता शेर्पा लुम्बिनी विकास बैंकका “निरन्तर सहयात्री” हुन् र विगत दुई दशकदेखि बैंकसँग आवद्ध छन्। उनका ३१ औं आरोहणले आफ्नो परिवार, शेर्पा समाज र सम्पूर्ण नेपाललाई गौरवान्वित बनाएको बैंकले जनाएको छ।

लुम्बिनी विकास बैंक हाल देशका ७ वटै प्रदेशमा ८९ शाखा र एक एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...