CG Electronics
IME Life
NIMB

फोनपे–काठमाडौं गोर्खाज साझेदारी : एनपीएल सिजन–२ को प्लाटिनम प्रायोजक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका अग्रणी डिजिटल भुक्तानी प्लेटफर्म फोनपेले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकको रूपमा साझेदारी गर्ने घोषणा गरेको छ।

यस सहकार्य मार्फत फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभाको विकास, र देशभरका समुदायसँगको संलग्नतालाई अझ बलियो बनाउने अपेक्षा व्यक्त गरेको छ। प्रायोजनले युवालाई सशक्त बनाउने र खेलकुदमार्फत एकता, अनुशासन तथा उत्साहको संस्कृतिलाई प्रवर्द्धन गर्ने फोनपेको दीर्घदृष्टिसँग मेल खाने बताइएको छ।

फोनपेका सीईओ दिवासकुमारले भने, “हामी एनपीएल सिजन–२ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ। खेलकुदले मानिसहरूलाई एकत्रित गर्छ र यस्तै भावना बोकेको टोलीसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ। हाम्रो पहलले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रयोगलाई प्रवर्द्धन गर्नेछ।”

काठमाडौं गोर्खाजले फोनपेप्रति आभार व्यक्त गर्दै, यो समर्थनले टोलीलाई आगामी प्रतिस्पर्धात्मक सिजनका लागि थप उर्जावान र आत्मविश्वासी बनाउने जनाएको छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...