CG Electronics
IME Life
NIMB

देउवा र सिटौला संग सती जान खोज्ने नेबिसंघका नेता बीच यसरी भयो हाना-हान,को-को पुगे अस्पताल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ फागुन १२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय घेराउ गर्ने क्रममा नेपाल विद्यार्थी संघका दुई समूहबीच कुटाकुट भएको छ । घटनामा १० जना घाइते भएका छन् । संस्थापन पक्ष विद्यार्थी र सिटौला पक्षीय विद्यार्थीबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

संस्थापन पक्षीय विद्यार्थीले पार्टी र विद्यार्थी संघमा अनुशासन कायम राख्नुपर्ने भन्दै बिहानदेखि पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए । सिटौला पक्षीय विद्यार्थीले नेपाल विद्यार्थी संघमा तत्काल तदर्थ समिति गठन गर्नुपर्ने र विधानअनुसार ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने लगायतका माग राख्दै पार्टी कायालयमा धर्नामा थिए ।

नेपाल विद्यार्थी संघको विघटनपछि नयाँ समिति गठन गर्ने विषयमा शीर्ष नेतृत्वमै सहमति हुन नसक्दा विद्यार्थी संघ फरकफरक धारमा विभाजित भएको छ ।

यसैबीच नेपाल विद्यार्थी संघको विवाद चुलिँदै गर्दा गत बिहीबार पार्टी उपसभापति विमलेन्द्र निधिलाई संस्थापन इतर समूहका विद्यार्थीले दुव्र्यवहार गरेपछि विवाद चर्किदै गएकोे छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कपिलराज बोहराले दुई समुहबीच कुटाकुट गर्दा प्रहरीले बल प्रयोग गर्नुपरेको जानकारी दिए । उनका अनुसार घटनामा विद्यार्थी नेता दीपेन्द्र क्षेत्रीलगायत १० भन्दा बढी घाइते भएका छन् । उनीहरुको स्टार हस्पिटलमा उपचार भइरहेको संघका नेता मोतीलाल भण्डारीले जानकारी दिए ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...