CG Electronics
IME Life
NIMB

पाँच करोड चन्दा नपाए पछी विप्लब माओबादीले बम बर्साएको यसरी खोल्यो पोल,एनसेल ध्वस्त पार्ने

NIMB
Himalayan Bank

काठमाडौ फागुन १२ ।  १ जनाको ज्यान जानेगरी ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेतृत्वको नेकपाका एक नेताले आफूहरुले नै नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट गराएको बताए ।
पांच करोड चन्दा नदिए पछी बम बिष्फोट गराएको उनीहरुको भनाई छ।
शुक्रबार साँझ नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटमा ३ जना घाइते भएका थिए । घाइतेमध्ये एकजना सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भएको थियो ।

अन्य घाइते २ जनाको अहिले उपचार भइरहेको छ ।

नख्खुस्थित एनसेल कार्यालयसँगै देशका विभिन्न ठाउँमा पनि एनसेलका टावरमा आगजनी भएको छ । विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरुकै योजनाअनुसार भएको बताए ।

विप्लव नेतृत्वको नेकपाका नेताले आफूहरुको मानवीय क्षति गर्ने उद्देश्य नरहेको बताए । ‘७५ अर्ब रुपैयाँ कर छलेको र नेपालबाट गरेको आम्दानी विदेशमा लगानी गरेको कम्पनीविरुद्ध हामीहरुले देशव्यापी रुपमा नै विभिन्न कदम चाल्ने योजना बनाएका थियौं,’ नाम उल्लेख नगर्ने शर्तमा नेकपा नेताले भने, ‘तर, ललितपुरस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा परी मानवीय क्षति हुन पुग्यो । यो दुःखद घटना भएको पार्टीले स्वीकार गरेको छ ।’

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...