CG Electronics
IME Life
NIMB

एलजी नेपालले T20 विश्वकप यात्रा प्रथम चरणका विजेताको घोषणा गर्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एलजी नेपालले वानखेड़े स्टेडियम, मुम्बईमा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न पाउने T20 विश्वकप यात्रा कार्यक्रमको पहिलो चरणका विजेताहरू घोषणा गरेको छ।

यस विशेष उपभोक्ता क्याम्पेनको घोषणा मंसीर २९ देखि गरिएको थियो र फेब्रुअरी ७ देखि सुरु भएको पहिलो चरण नेपालभर लागू गरिएको थियो। पहिलो चरणमा चार भाग्यशाली विजेताहरू चयन भएका छन्।

विजेताहरूको विवरण यस प्रकार छ:

उसन प्रधंगना वहाल, काठमाडौँ (सी जी डिजिटल, इमाडोलबाट वाशिंग मेसिन खरिद)

शिव आचार्य, बुटवल (भाटभटेनी, बुटवलबाट टिभी खरिद)

प्रवाश ढुंगाना, नैकाप (कलंकी टिभी हाउसबाट टिभी खरिद)

बिनोद सापकोटा, पोखरा (न्यु साउण्ड एण्ड भिजन, पोखराबाट वाशिंग मेसिन खरिद)

एलजी नेपालका अनुसार, यस योजनामा कम्पनीको कुनै पनि सामान खरिद गरे ग्राहकले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। विजेताहरूलाई ४ रात ५ दिनको मुम्बई यात्रा सहित सम्पूर्ण खर्च कम्पनीले बेहोर्नेछ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो खरिदको वारेन्टी कार्ड नम्बर, सामानको नाम, ग्राहकको नाम र ठेगाना SMS गरेर 31003 मा पठाउनुपर्नेछ।

एलजी नेपालले अझै पनि आगामी चरणका विजेताहरू छनोट हुने भएकाले सबै क्रिकेट प्रेमीहरूलाई आजै नजिकको अधिकारिक बिक्रेताबाट एलजीको सामान खरिद गरी SMS पठाउन र अविस्मरणीय अवसर पाउन प्रेरित गरेको छ।

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४५

काठमाडौं, नेपाल। नेपालको सूचना प्रविधि (IT) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई...

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी र मोटर सहयोग हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:२३

  काठमाडौँ । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:३५

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य...

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:२८

  काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक एशियन ब्याट्री लिमिटेड...