CG Electronics
IME Life
NIMB

एलआइसी नेपालको २४औं वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं।एलआइसी नेपालको २४औँ वार्षिक साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको छ।

सभाले हाल कायम चुक्तापुँजीको कुल २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। सभामा अध्यक्षद्वारा संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गरिएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको छ।

साथै, सभाले लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय गरेको छ। बहालवाला लेखापरीक्षक श्री केजे एशोशिएट्सलाई पुनः नियुक्त गर्न योग्य रहेको पनि पारित भएको छ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त संचालक र स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गरेको छ। संचालक समितिका अध्यक्ष र सदस्यहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि पारित भएको छ।

अन्ततः, सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) अनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएका खर्चको अनुमोदन गरेको छ। अध्यक्षको अनुमतिमा अन्य आवश्यक प्रस्तावहरू पनि पारित भएका छन्।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...