CG Electronics
IME Life
NIMB

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न पाउने टीसीएल क्याम्पेनको तेस्रो चरणको विजेता सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीएसी टी२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत अर्को भाग्यशाली विजेता सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यस चरणको विजेता प्रीति ओली भएकी छन्। उनले गौरव सप्लायर्स, तुलसीपुरबाट टीसीएल वासिङ मसिन खरिद गरी ‘नेपालको शान, मुम्बईको मैदान’ अभियानमा सहभागिता जनाएकी थिएन्। यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रासहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्ने छन्। यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

टीसीएल नेपालकाअनुसार क्याम्पेनसँगै उपभोक्ताका लागि आकर्षक अफरहरु पनि उपलब्ध गराइएको छ। कम्पनीका अनुसार एयर कन्डिस्नर खरिदमा फ्री इन्स्टलेसन तथा४३ इन्च तथा सोभन्दा माथिका टीसीएल टेलिभिजन खरिदमा नेटटीभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन सुविधा प्रदान गरिएको छ। साथै, नागरिकताका आधारमा आईएमई सुविधा र एक्सचेन्ज अफर पनि लागू गरिएको छ।

सीमित अवधिका लागि नेपालभर सञ्चालन भइरहेको यस योजनामा अझै पनि सहभागी भई आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट टीसीएलका उत्पादन खरिद गरी एसएमएसमार्फत सहभागिता जनाउन आग्रह गरेको छ।

सीजी इलेक्ट्रोनिक्सअन्तर्गत नेपालमा वितरण हुँदै आएको टीसीएल ब्रान्डले टेलिभिजन, रेफ्रिजरेटर, वाटर डिस्पेन्सर, वासिङ मेसिन तथा एयर कन्डिसनरजस्ता उत्पादनमार्फत गुणस्तर, नवीन प्रविधि र विश्वसनीय सेवाका कारण नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको कम्पनीले जनाएको छ। कम्पनीद्वारा तोकिएका सर्त तथा नियमहरु लागू हुनेछन्।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...