IME Life
NIMB

झापा–५ का सांसद बालेन शाहले बुझाए १४ लाख १७ हजारको निर्वाचन खर्च विवरण

NIMB
Himalayan Bank

 

काठमाडौँ । बालेन शाहले प्रतिनिधिमार्फत आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले सोमबार खर्च विवरण बुझाएको जनाइएको छ।

निर्वाचन आयोग नेपाल अन्तर्गतको जिल्ला निर्वाचन कार्यालय झापा मा बुझाइएको विवरणअनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्।

शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उक्त क्षेत्रमा उनले केपी शर्मा ओलीलाई पराजित गर्दै जित हासिल गरेका थिए।

निर्वाचन खर्च विवरणमा सवारीसाधन भाडा, चुनावी प्रचार–प्रसार, कार्यालय सञ्चालन, कार्यकर्ता परिचालन तथा विभिन्न प्रचार सामग्री उत्पादनजस्ता शीर्षकमा खर्च गरिएको उल्लेख गरिएको छ। विवरणमा साना–ठूला सवारी भाडा, मतदाता प्रशिक्षण कार्यक्रम, घरदैलो प्रचार, पार्टी कार्यालय सञ्चालन तथा प्रचार सामग्री छपाइमा भएको खर्च समेटिएको छ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...