IME Life
NIMB

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंक ले साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा जोखिम भार घटाएको छ । आइतबार एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ३ करोड रुपैयाँसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगसम्बन्धी कर्जामा ६० प्रतिशत मात्र जोखिम भार लागू हुने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिएको हुनुपर्ने वा धितो राखिएको घर–जग्गाको बजार मूल्यमा कम्तीमा २५ प्रतिशत मार्जिन कायम गरिएको हुनुपर्नेछ । साथै, लगानी हुने परियोजनाको बीमा गरिएको हुनुपर्ने प्रावधान पनि राखिएको छ ।

यसअघि २ करोड ५० लाख रुपैयाँसम्मका कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ अन्तर्गत राखी ७५ प्रतिशत जोखिम भार लागू हुँदै आएको थियो । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार कृषि, सूचना प्रविधि र एमएसएमई क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले जोखिम भार घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...