CG Electronics
IME Life
Ncell NPL

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको छ । आइतबार विहान खुम्बु आईसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर २ र ३ को विचमा ३५ वर्षीय बिजय घिमिरे९कामी० मृत अवस्थामा भेटिएका हुन् ।

पर्यटन विभागको फिल्ड कार्यालयले दिएको जानकारी अनुसार विहान दुई बजे ट्याग नेपाल प्रालिका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ का घिमिरे अचेत अवस्थामा फेला परेका हुन् । बीच बाटोमा लडिरहेको अवस्थामा भेटिएका उनको छाती तथा नाडी नचलेको र सुन्य पल्सको अवस्था रहेको पाइएको थियो ।

शेर्पा एक्स्ट्रिम प्रालिका माउन्टेन गाईडहरुले उनलाई अचेत अवस्थामा भेटेर रेडियोमार्फत ट्याग नेपाललाई खबर गरेका थिए । खबर पाएलगत्तै ट्याग नेपालका टेण्डी शेर्पा ९ठुलो टेण्डी०ले क्याम्पबाट आठ जना शेर्पा गाइड रेस्क्युका लागि घटना स्थल पठाएका थिए ।

त्यपछि ट्याग नेपालबाट तत्काल हेलिकोप्टर उद्दारका लागि समन्वय गरी लुक्लाबाट अल्टिच्युट एयर प्रालिको हेलिकोप्टरमार्फत घिमिरेको उद्दार गरिएको थियो । घिमिरेको शरीरलाई लुक्ला पुर्याइएको विभागको फिल्ड अफिसले जनाएको छ ।

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ?

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४५

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो रु...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले...