CG Electronics
IME Life
NIMB

तीन महिना भित्र लेखा प्रणालीलाई व्यवस्थित बनाउन निर्देशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

५ असार, काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सबै सरकारी तथा अर्धसरकारी निकायलाई तीन महिना भित्र लेखा प्रणालीलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ ।

सोमबार काठमाडौंमा सरकारी कार्यालयका प्रमुख तथा लेखा अधिकृतहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणी शर्माले बेरुजु बढ्दै जानुमा लेखा प्रणाली व्यवस्थित हुन नसक्नु मुख्य कारण भएको उल्लेख गर्दै सबै कार्यालयहरुलाई समयमै अडिट रिर्पोट तयार पार्न निर्देशन दिएका हुन् ।

 

महालेखा परीक्षक शर्माले लेखा प्रणालीलाई मितव्ययी नबनाएकै कारण मुलुकमा आर्थिक अनियमितता हुने गरेको पनि स्पष्ट पारे । महालेखा परीक्षकको कार्यालयले बेरुजु घटाउन, बाँकी बक्यौता र कर फछर्यौैंट गर्न मातहतका सम्पूर्ण निकायहरुलाई कार्ययोजना नै बनाएर अघि बढ्न पनि निर्देशन दिएको छ ।

 

महालेखा परीक्षक शर्माले लेखा प्रणालीलाई तर्कसंगत र पारदर्शी बनाउन पनि मातहतका निकायलाई सक्रियतापूर्वक लाग्न निर्देशन दिए । महालेखा परीक्षकको ५४ औं वार्षिक प्रतिवेदनमा सरकारी संस्थाहरुमा मात्रै ५६ अरव ६५ करोड बेरुजु देखिएको उल्लेख गरिएको छ ।

महालेखा परीक्षकको कार्यालय मुलुकको सबै सरकारी तथा गैरसरकारी संस्थाहरुको लेखा परीक्षण गर्ने सबैभन्दा माथिल्लो संवैधानिक निकाय हो ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...