IME Life
NIMB

माओवादी केन्द्रले गर्यो उम्मेदवार हत्याको छानविन माग

NIMB
Himalayan Bank

 

५ असार, काठमाडौं– नेकपा माओवादी केन्द्र संखुवासभाका भोटखोला गाउँ कमिटि सदस्य तथा वडानम्बर २ का वडाअध्यक्षका उम्मेदवार छिनाङ भोटेको हत्याबारे माओवादी केन्द्रले छानविनको माग गरेको छ ।

भोटेको उम्मेदवारी दर्ता गर्न जाने क्रममा आईतबार बाटोमा कुटपिटपछि हत्या भएको थियो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले सोमबार एक वक्तव्य जारी गर्दै घटनाको घोर निन्दा र भत्र्सना गरेकी छन् ।

विज्ञप्तिमा छिनाङका हत्याराको अविलम्ब खोजी गरी कडा कारबाही गर्न समेत माग गरिएको छ ।

साथै माओवादीले निर्वाचनको प्रक्रियामा उमेद्वार तथा मतदाताहरुको पूर्ण सुरक्षाको वातावरण सुनिश्चित गर्न सरकारसँग जोडदार माग समेत गरेको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...