CG Electronics
IME Life
NIMB

आइफोन एटका विशेषता बजारमा आउनुभन्दा पहिले नै यसरि भए सार्बजनिक

NIMB
Himalayan Bank

 

५ असार, एजेन्सी- आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले सेप्टेम्बरमा सार्वजनिक गर्ने निर्णय गरेको छ । यद्यपी, कम्पनीले अहिलेसम्म आइफोन एटको विशेषताबारे केही आधिकारिक पुष्टि गरेको छैन । आइफोन एटको लिक भएको तस्बिरबाट यो थाहा हुन्छ कि यसपटक आइफोनको डिजाइनमा निकै परिवर्तन गरिएको छ ।

यसपटक लिक भएका तस्बिरमा सबैभन्दा धेरै यो मोडलको टेम्पर ग्लास र स्क्रिनको चर्चा भइरहेको छ । आइफोन एटको स्क्रिन ५.८ इन्च लामो हुनेछ भने यसको स्क्रिन पनि बेजल–लेस हुनेछ । यसपटक आइफोनको क्यामरामा पनि परिवर्तन देख्न सकिन्छ । लिक भएको तस्बिर अनुसार यसपटक आइफोन एटको ड्युएल क्यामरा तेर्सोको साटो ठाडो हुनसक्छ ।

साथै यसपटक आइफोनको फिंगरप्रिन्ट सेन्सरको अगाडि हुने सम्भावना छ । धेरैजसो मोबाइलमा फिंगरप्रिन्ट सेन्टर पछाडि तर्फ हुन्छ । यो फिचरबाट एप्पल फिंगरप्रिन्ट सेन्सरलाई मोबाइलको पछाडि राख्ने पहिलो कम्पनी बन्ने गर्दछ । आइफोन एटको विशेषतामा यसपटक बायोमेट्रिक सिस्टम पनि समावेश हनेछ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’ प्रमाणीकरण

एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड ३’...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२६

  काठमाडौं, जेठ २६ । एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालनमा...

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५९

  डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको...