CG Electronics
IME Life
NIMB

गोर्खाल्याण्डको माग गर्दै आएका दार्जिलिङका १० वटा शक्तिहरु एकजुट

NIMB
Himalayan Bank

७ असार, एजेन्सी- गोर्खाल्याण्डको माग गर्दै आएका भारत दार्जिलिङका १० वटा राजनीतिक शक्तिहरु एक भएका छन् । सवै दलहरु एकजुट हुनुको विकल्प नभएको भन्दै १० राजनीतिक शक्तिहरु साझा मुद्दामा एक भएका हुन् ।

गोर्खा जनमुक्ति मोर्चाको आव्हानमा दार्जिलिङमा भएको सर्वदलीय वैठकमा सहभागी दलहरुले मोर्चालाई गोर्खाल्याण्ड टेरीटोरियल एड्मिनिष्ट्रसेन (जीटीए) वोर्ड तत्काल त्यागेर गोर्खाल्याण्ड आन्दोलनमा मात्रै केन्द्रित हुन आह्वान गरेका छन् । मोर्चाले सन् २०११ जुलाई १८ मा जीटीए गठनमा सम्झौता गरेको थियो ।

वैठकले अनिश्चितकालीन हड्ताललाई निरन्तरता दिने निर्णय समेत गरेको छ । राज्य सरकारले दार्जिलिङमा परिचालित सेना, केन्द्रीय रिजर्भ पुलिस फोर्स र अन्य सुरक्षाकर्मी फिर्ता नवोलाएसम्म वन्द जारी राख्ने निर्णय गरेको हो ।

करिव पाँच घण्टा लामो वैठकमा दलहरुले गोर्खाल्याण्ड आन्दोलनलाई सशक्त ढंगले अघि वढाउने उद्देश्यका साथ संयुक्त तिलकचन्द्र रोकाको संयोजकत्वमा ‘संयुक्त संघर्ष समिति’ गठन गरेको छ । समितिले गोर्खाल्याण्ड मुद्धालाई केन्द्रको ध्यानाकर्षण गर्ने गरी भारतका विभिन्न राज्यमा रहेका गोर्खा नेताहरुसंग छलफल गर्ने बताएको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...