NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

गलत समाचार प्रति एनआरएनए आईसिसि सदस्य तथा द.कोरियाका निबर्तमान अध्यक्ष लक्ष्मी गुरुङको ध्यानाकर्षण

NIMB
leapmotornepal (citroen)

काठमाडौं, एनआरएनए आईसिसि सदस्य तथा कोरियाका निबर्तमान अध्यक्ष लक्ष्मी गुरुङले नेपाल र केहि संचारमाध्यममा एनआरएनए कोरिया र आफुसंग सम्बन्धीत निराधार रुपमा प्रकाशित समाचार प्रति गंभिर ध्यानाकर्षण भएको बताएकी छिन । गत हप्ता केही संचारमाध्यममा “एनआरएनए कोरियाको करोडौको हिसाबमा मनोमानी” शिर्षकमा प्रकाशित समाचार गलत भएको बताएकी छिन् ।

प्रकाशित समाचारमा एनआरएनए दक्षिण कोरियाको अघिल्लो कार्यसमितिलाई तथ्यहिन रुपमा अनाबश्यक झुठा आरोप लगाई समाचार प्रकाशन भएको छ । समाचारमा लक्ष्मी गुरुङ (निबर्तमान अध्यक्ष ) ले एनआरएनए दक्षिण कोरिया र आईसिसि सदस्यको नाम जोडि एक पक्षिय ढंगबाट तथ्यहिन तरिकाले समाचार प्रकाशन गरि चरित्र हत्या गर्ने प्रयास भएको बताईन ।

एनआरएनको विधान बमोजिम साधारण सभा जस्तो सम्मानित सभा सम्पन्न गरि सबै हरहिसाव लगायत प्रतिवेदन बहुमत सदस्यको उपस्थितीमा साधारण सभाबाट पारित भईसकेको अवस्थामा मसंग सम्बन्ध नभएका र तथ्यहिन समाचारहरु प्रकाशन भएको बताईन । सो सम्बन्धमा बिना प्रमाण र आफ्नो केही भनाई समेत नराखी एकतर्फिरुपमा व्यक्तिगत चरित्र हत्या गर्ने अभिप्रायले समाचार प्रकाशित गरिएको छ त्यो सरासर अवैधानिक गलत, भ्रामक र प्रमाण बिहिन भएको लक्ष्मीले बताईन । उनले साधारणशभा बाट बहुमतले पारित गरेको अघिल्लो कार्यसमितिमा आर्थिक पारदर्शिता भएको समेत बताईन ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता, एकमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिने

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता,...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४८

  काठमाडौं । साउदी अरब, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...