CG Electronics
IME Life
NIMB

धितोपत्र बोर्डको अध्यक्ष ढुंङ्गनाको पदभार ग्रहणमा जे देखियो (फोटोफिचर)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले आज पदभार गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि ढुंगाना पदभार सम्हाल्न बोर्डको कार्यालय पुगेका थिए । शुक्रबार पदभार ग्रहण पछि ढुंगनाले प नेपाल एसबीआई बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्रलाई स्वीकृति गरे । यो पदभारसँगैको पहिलो निर्णय हो ।


यस अघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको पदबाट रिटायर्ड भएका ढुंगनालाई गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा नियुक्तिको निर्णय गरेको हो । यस अघि उनलाई वोर्डकै विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको थियो ।


राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फूयाँलको संयोजकत्वमा गठित छनौट तथा सिफारिस समितिले बोर्ड अध्यक्षका लागि परेका आवेदनमध्येबाट ५ जनाको सर्टलिस्ट बनाएको थियो । ती पाँचमध्येबाट पनि ३ जनालाई छनौट गरी मन्त्रीपरिषदमा सिफारिस गरिएको थियो। सिफारिस गरिएकामा ढुंगनासहित बोर्डकै कार्यकारी निर्देशक तथा प्रवक्तामा भूमिका रहिसकेका निरज गिरी र डा केशवप्रसाद श्रेष्ठको नाम नाम सिफारिस भएकोमा अन्य २ पछि पार्दै क्याविनेटले उनलाई धितोपत्र वोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...